HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार टिप्पणी
प्रधानमन्त्रीको ‘बिजनेश’मा दाहालको दख्खल !
प्रधानमन्त्रीको ‘बिजनेश’मा दाहालको दख्खल ! साढे दुई वर्ष पहिले प्रधानमन्त्री बन्दादेखि नै मुलुकको प्रमुख कार्यकारीको विशेषाधिकार, आफ्नै पार्टीका अर्का अध्यक्ष दाहालसँगको लेनदेनमा मिसाएका प्रधानमन्त्री ओलीलाई दाहालको त्यही दाउपेचले यसपालिको मन्त्रिपरिषद् पुनर्गठनमा पनि सकस थपेको छ।