मैतीदेविमा आरपी ग्रुपको फेशन स्टोर
ब्राण्डेड लेडिज कपडाहरुको विक्रेता आरपि ग्रुपले आफ्नो फेशन स्टोर नामक आउटलेट काठमाडौं, मैतीदेविमा संचालनमा ल्याएको छ । यस आउटलेटमा साडी, कुर्ता सलवार, लेहेंगा, टप्स लगायतका आधुनिक डिजाईनका ब्राण्डेड कपडाहरु उपलब्ध हुने बजार व्यवस्थापक रोशन भण्डारीले जानकारी दिए ।