दैलेख ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाही अपहरित
दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् ।
मध्य राति आएको नेत्र विक्रम चन्दका कार्यकर्ताले ठाँटीकाँध–२, श्रीपाटास्थित घरैबाट शाहीलाई अपहरण गरिएको स्थानीयले बताएका छन् । अपहरित शाहीको उद्धारका लागि प्रहरी परिचालन भएको छ ।
मध्य राति आएको एक समूहले ठाँटीकाँध–२, श्रीपाटास्थित घरैबाट शाहीलाई अपहरणमा परिएकाे हाे । अपहरित शाहीको उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।
शाही अपहरण गरी लगिएको क्षेत्रमा हिउ परिरहेको छ ।