HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
आज १८ सयमा संक्रमण, २९ जनाको मृत्यु
आज १८ सयमा संक्रमण, २९ जनाको मृत्यु आज देशभर एक हजार ८७५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २९ जनाको मृत्यु भएको छ। 
आज २७ सय संक्रमित थपिए, चार हजार निको भए
आज २७ सय संक्रमित थपिए, चार हजार निको भए आज देशभर दुई हजार ७६० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने चार हजार निको भएका छन्।