HimalKhabar.com :: A Complete Nepali Political News Portal
विमानस्थलको अव्यवस्था र अलमलको परिणाम थियाे यूएस बांग्ला विमान दुर्घटना
विमानस्थलको अव्यवस्था र अलमलको परिणाम थियाे यूएस बांग्ला विमान दुर्घटना ४९ जनाको ज्यान लिएको युएस बाङ्ला विमान दुर्घटनाका शोकाकुल परिवारको घाउमा मल्हम लगाउन र देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित छ भन्ने विश्वास जगाउन पनि त्यहाँभित्रको अव्यवस्थामा तत्काल सुधार गर्नुपर्ने देखिन्छ।