HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी पत्याऊँ दलका कुरा र मत दिऊँ?
कसरी पत्याऊँ दलका कुरा र मत दिऊँ? मतदाताहरू विगतमा जस्तो आँखा चिम्लिएर भोट खसाल्न हच्किन थालेका छन्। उनीहरूले यसअघिका चुनावी घोषणापत्रमा उल्लेख भएका कुरा कति कार्यान्वयन भए भनी प्रश्न गर्न थालेका छन्।