HimalKhabar.com :: A Complete Nepali Political News Portal
वुहानबाट काठमाडौंलाई चिठी
वुहानबाट काठमाडौंलाई चिठी वुहानमा बसिरहनु सामान्य निर्णय थियो। मानवीय सहायताको क्षेत्रमा काम गरिरहेकी म यस्तो उच्चस्तरको सङ्कट देखापरिरहँदा मैले छोड्ने कुरा भएन।