HimalKhabar.com :: A Complete Nepali Political News Portal
अब 'डिजिटल बाटो'
अब 'डिजिटल बाटो' शिक्षा, व्यापारदेखि अन्य दैनन्दिन काममा अभिन्न बनिसकेको सूचना-प्रविधिको पहुँच भुइँ तहसम्म पुर्‍याउन र प्रयोगबारे सिकाउन सरकार र निजी क्षेत्रको हातेमालो जरुरी छ।