HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटक पर्खिएर बस्ने कि आकर्षित गर्ने ?
पर्यटक पर्खिएर बस्ने कि आकर्षित गर्ने ? नेपालको पर्वतारोहण अन्तर्राष्ट्रिय समुदायलाई सधैं चासो र रुचिको विषय हो। यो वर्ष महामारीका बीच पनि कतार र बहराइनका राजकुमारले गरेको हिमाल आरोहणबाट सकारात्मक सन्देश प्रवाह भएको छ। तर, पर्वतीय पर्यटन फेरि उकास्न गर्नुपर्ने काम धेरै छ।