HimalKhabar.com :: A Complete Nepali Political News Portal
तस्वीरमा महामारीको अभिलेख
तस्वीरमा महामारीको अभिलेख जब कोभिड–१९ महामारीको प्रभाव देखिन थाल्यो, हाम्रो दैनिक जनजीवन अस्तव्यस्त हुन पुग्यो । देशहरूले आफ्नो सीमा बन्द गरे, विमान कम्पनीहरूले उडान रद्द गरे र सूचना एकदमै मूल्यवान् हुन थाल्यो ।