HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि समावेशी आवाज खोइ ?
अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि समावेशी आवाज खोइ ? अपाङ्गता भएका व्यक्तिको अधिकारबारे सबै तह र तप्काबाट समान ढंगले आवाज उठेको पाइँदैन। मानवअधिकार संरक्षणको पैरवी भइरहँदा अपाङ्गता भएका व्यक्तिको अधिकारलाई बिर्सन्छौं भने हामी आफैंले विभेदलाई संरक्षण गरिरहेको ठहर्छ।