HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘नयाँ पार्टी गठनको कल्पनासम्म पनि गरेका छैनौं’
‘नयाँ पार्टी गठनको कल्पनासम्म पनि गरेका छैनौं’ ह्वीप उल्लंघनको निहुँमा वा अन्य कारण हामीमाथि कुनै किसिमको कारबाही होला भन्ने हामीलाई लागेको छैन, किनकि हामी एकताबद्ध पार्टीको पक्षमा छौं। हामी अहिले एमालेबाहेक अर्को पार्टी गठनको कल्पना गरिरहेका छैनौं।