HimalKhabar.com :: A Complete Nepali Political News Portal
१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी
१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद-बिक्रीको खुलासा।