HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदायमा कोरोना संक्रमणको आशंकापछि वीरगञ्जमा 'मास टेस्टिङ' शुरु
समुदायमा कोरोना संक्रमणको आशंकापछि वीरगञ्जमा 'मास टेस्टिङ' शुरु समुदाय स्तरमा कोरोनाभाइरसको संक्रमण फैलिएको आशंकापछि वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रमा बृहत् रुपमा पीसीआर परीक्षण गर्ने अभियान शुरु गरेको छ।