HimalKhabar.com :: A Complete Nepali Political News Portal
खानेपानी महसूल वृद्धि फिर्ता गर्न साम्पाङ सहमत धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर हर्कराज राई (साम्पाङ) खानेपानी महसूल वृद्धिको निर्णय फिर्ता लिन सहमत भएका छन्।