HimalKhabar.com :: A Complete Nepali Political News Portal
नवीन्द्रराज जोशी : सधैं सकारात्मक, सधैं सक्रिय
नवीन्द्रराज जोशी : सधैं सकारात्मक, सधैं सक्रिय नेपालमा खोजिएको राजनीतिकर्मी भनेकै नवीन्द्रराज जोशीजस्तै हो। एक पैसा बेइमानी गर्दैन, इमानदार छ, मिहिनेती छ, जनताप्रति पूरै समर्पित छ र मौका पाउनासाथ परिणाममुखी काम गर्ने हुटहुटी छ।