HimalKhabar.com :: A Complete Nepali Political News Portal
सत्यको अधिकार दिवस
दुई दशकदेखि आफन्त पर्खिरहेका परिवार
दुई दशकदेखि आफन्त पर्खिरहेका परिवार सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही माओवादीले जबर्जस्ती बेपत्ता पारेका व्यक्तिबारे सरकारले सत्यतथ्य जानकारी नदिंदा पीडित परिवारमा झन् झन् पीडा थपिंदै गएको छ।