HimalKhabar.com :: A Complete Nepali Political News Portal
डाउन सिन्ड्रोम दिवस
राज्यको बेवास्ताले अभिभावकलाई पिरलो
राज्यको बेवास्ताले अभिभावकलाई पिरलो डाउन सिन्ड्रोम भएका व्यक्तिको उपचार र हेरचाहमा राज्यले वास्ता नगर्दा बुढ्यौलीले छोपेका अभिभावक सन्तानको रेखदेखको चिन्ताले पिरोलिंदै आएका छन्।