HimalKhabar.com :: A Complete Nepali Political News Portal
थरूहट आन्दोलनमा सरकारको नीति
गोल भए पनि सिट्ठी, फाउल भए पनि सिट्ठी 
गोल भए पनि सिट्ठी, फाउल भए पनि सिट्ठी  २०६४ सालको थारू आन्दोलन ‘एक मधेश एक प्रदेश’ विरुद्ध थियो। राज्यको सहयोगमा भएको त्यही आन्दोलनका कारण मधेशी हारे झैं देखियो। तर‚ सँगै आन्दोलनकर्मी थारूको पनि हार भएको थियो।