HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ सगरमाथा दिवस
यो आरोहण याममा ठूलो विपद् विना नै सगरमाथामा किन भयो धेरैको मृत्यु?
यो आरोहण याममा ठूलो विपद् विना नै सगरमाथामा किन भयो धेरैको मृत्यु? विगतमा सगरमाथा आरोहणमा विशेष उतारचढावका कारण धेरै मानवीय क्षति हुने गरेकोमा यस वर्षको आरोहण सिजनमा कुनै ठूलो दुर्घटना विना नै १७ जनाले ज्यान गुमाएका छन्।