HimalKhabar.com :: A Complete Nepali Political News Portal
सिने-विमर्श: गंगुबाई कठियावाडी
के पुरुषलाई कोठीभित्र हुलेर बलात्कार घट्छ? पल प्रकरणमा बलात्कारमाथि भइरहेका बहसका अन्तर्य खोतल्नोस्, ती सञ्जयलीला भंसालीको शक्तिशाली क्यानभासभित्र समेटिएको सिनेम्याटिक विषयभन्दा फरक देखिंदैनन्।