HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: विश्व मानसिक स्वास्थ्य दिवस
‘के तपाईंलाई ठीक छ?’
‘के तपाईंलाई ठीक छ?’ तपाईंको यो एउटै प्रश्न मात्रले पनि मनोसामाजिक समस्याका कारण आफूलाई हदैसम्मको क्षति पुर्‍याउन सक्ने व्यक्तिको जीवन बचाउन सकिन्छ। त्यसैले समस्या रहेका आफ्नासँग टाढा होइन–नजिक बसौं, कुरा गरौं।