HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
काठमाडौंमा गुड्न थाले साझाका बिजुली बस काठमाडौं उपत्यकामा बिहीबारदेखि साझा यातायातका बिजुली बस गुड्न थालेका छन्।
हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड विनियोजन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ढाँचा निर्माण गरी नेपाल लगानी बोर्ड मार्फत आयोजना विकास कार्य अगाडि बढाइने भएको छ।