HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
पोखरामा पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ।
भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान गर्ने नेपाल एअरलाइन्सको तयारी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेशियाको क्वालालम्पुरमा सीधा उडान सञ्चालन गर्ने तयारी गरेको छ।