HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
३५ मिटर अग्लो चट्टान काट्न नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द गरिंदै
३५ मिटर अग्लो चट्टान काट्न नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द गरिंदै नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारीसाधनको आवतजावत बन्द गरिंदै छ।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध छन्।