HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
महामारीकै बीच पर्यटनमा नयाँ लगानी, सौराहामा बुटिक रिसोर्ट
महामारीकै बीच पर्यटनमा नयाँ लगानी, सौराहामा बुटिक रिसोर्ट कोरोनाभाइरस संक्रमणको महामारीले सबभन्दा धेरै असर पारेको क्षेत्र हो, पर्यटन। विदेशी पर्यटक आगमन शून्यमा झरेपछि पर्यटन उद्योग नै धराशायी हुने चिन्ता बढेको छ। व्यवसायीहरुले टिक्नलाई अनेक उपाय अवलम्बन गरिरहेका छन्। यस्तो अवस्थामा पनि पर्यटनमा नयाँ लगानी भित्रिन थालेको छ। 
अर्बन गर्लः विद्यार्थीले शुरु गरेको व्यवसायमा ५० जनालाई रोजगारी
अर्बन गर्लः विद्यार्थीले शुरु गरेको व्यवसायमा ५० जनालाई रोजगारी शहरका युवतीलाई गहना बेच्ने उद्देश्यले १० वर्षअघि स्नातक तेस्रो वर्षमा अध्ययनरत दुई युवाले रु.१० हजार लगानीबाट शुरु गरेको अनलाइन व्यवसाय ‘अर्बन गर्ल’ मा अहिले ५० जनाले रोजगारी पाएका छन्।