HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
पत्रकारिता र कोरियाको सपना त्यागेर च्याउ खेतीमा रमाउँदै एञ्जिल
पत्रकारिता र कोरियाको सपना त्यागेर च्याउ खेतीमा रमाउँदै एञ्जिल पत्रकारिता गर्दैगर्दा कोरियाको तयारी थालेका कैलालीका एञ्जिल चौधरी एकपटक भाषा परीक्षा उत्तीर्ण नभएपछि पत्रकारिता र कोरियाको सपना त्यागेर अहिले व्यावसायिक च्याउ खेतीमा रमाइरहेका छन्। मिहिनेतको ९ गुणा बढी आम्दानी हुँदा उनी दंग छन्। 
५० हजारबाट शुरू भएको सस्तोडिलको यसरी सम्भव भयो फ्लिपकार्ट यात्रा
५० हजारबाट शुरू भएको सस्तोडिलको यसरी सम्भव भयो फ्लिपकार्ट यात्रा भू-राजनीतिमा प्रभाव पारेका चीन र भारतका दुई ठूला ई–कमर्श कम्पनी नेपाली उपभोक्तालाई सरसामान बिक्री गर्ने प्रतिस्पर्धाको चरणमा प्रवेश गरेका छन्।