HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
१० महीनापछि खुले काठमाडौं महानगरपालिका भित्रका विद्यालय
१० महीनापछि खुले काठमाडौं महानगरपालिका भित्रका विद्यालय कोभिड–१९ को कारण ११ चैत २०७६ देखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन्। कोभिड-१९ संक्रमण जोखिमका कारण बन्दाबन्दी भएपछि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रूपमा कक्षा सञ्चालन भएको हो।