इजरायलमा अध्ययनका लागि एएफयूका सय विद्यार्थी छनोट
कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा अध्ययनरत एक सय विद्यार्थी थप अध्ययनका लागि इजरायल जान पाउने भएका छन्।