समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कहाँ पुग्यो जनमत-नाउपा एकता प्रक्रिया?
प्रोटोनको ‘ई.मास-७’ नेपाली बजारमा
‘जुन सन्तुष्टि नाटकमा छ, त्यो फिल्ममा छैन’
मासिए चौतारा, ढले वरपीपल
ब्याजदर लगातार घट्दै, ब्यांकमा थुप्रियो पाँच खर्ब
पोखरा कोटिहोम विवाद टुंगियो, महायज्ञका लागि बिरौटा तय
एमसीसीको काम अघि बढाउन अमेरिकाको अस्थायी स्वीकृति
आसनग्रहणलाई ग्रहण लगाऔं
किरणको कीर्तिमान
नेपालमा ‘औद्योगिक भाङ’ को सम्भावना
शिक्षा
अमेरिका धेरै विद्यार्थी पठाउनेमा नेपाल १२औं स्थानमा, १२ हजार अध्ययनरत
हिमालखबर
एसईईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक दुई हजार भत्ता
हिमालखबर
काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा अच्युत वाग्ले नियुक्त
हिमालखबर
त्रिविको ताला खुलाउने पहल गर्न कर्मचारीको अपील
हिमालखबर
मापसे गरेर स्कूल बस चलाउने दुई चालक कारबाहीमा
हिमालखबर
कक्षा १२ को परीक्षाफल प्रकाशित
हिमालखबर
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ।
विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह नराखौं: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयमा राजनीतिक आग्रह र पूर्वाग्रह राखेर शैक्षिक वातावरण खलबलाउन नहुने बताएका छन्।
अभिभावकको स्वार्थले विद्यालय अस्तव्यस्त; पक्की भवन खाली‚ टहरोमा पठनपाठन
अभिभावकको स्वार्थ बाझिंदा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे‚ मुसरीडाँडास्थित जनता माविको शैक्षिक वातावरण अस्तव्यस्त बनेको छ।
प्रधानमन्त्रीकै पार्टीका विद्यार्थीद्वारा त्रिविका कागजात लुटपाट
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले महत्त्वपूर्ण कागजात र फाइल लुटपाट गरेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।
काठमाडौं विश्वविद्यालयले ऊर्जा तथा पूर्वाधार विषय अध्यापन गराउने
काठमाडौं विश्वविद्यालयले कानून संकायको स्नातकोत्तर तहमा ऊर्जा तथा पूर्वाधार विषयको अध्यापन शुरू गर्ने भएको छ।
शैक्षिक सङ्घर्षका दुई साक्षी
जुद्धोदय र मदन स्मारक स्कूल स्थायी थातथलो नभएकैले लामो समय डुलन्ते शैलीमा चले। तर, नेपालमा व्यावसायिक शिक्षाको प्रारम्भिक गोरेटो कोर्न यिनलाई भवन र जग्गा अभावले रोकेन।
एमबीबीएसमा सीट घटाउन आईओएमको पत्र, आयोग भन्छ- सय विद्यार्थी पढाउनैपर्छ
निजी मेडिकल कलेजहरू विद्यार्थी भर्ना गर्न पाउने सीट बढाउन दबाब दिने गरेको भए पनि सरकारी शिक्षण संस्था चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले भने सीट घटाउन पत्र पठाएको छ।
यस्तो छ जनज्योति स्कूलको पढ्दै कमाउँदै कार्यक्रम
अभिभावकले छोराछोरीको पढाइका लागि नर्सरीदेखि स्नातकोत्तर तहसम्म खर्च गर्नुपर्ने बाध्यता छ। अभिभावकलाई यस्तो अवस्थाबाट मुक्त गराउन पढ्दै कमाउँदै कार्यक्रम आवश्यक छ।
किन नमूना बन्न सकेन बूढानीलकण्ठ?
शुल्क तिर्न सक्नेलाई प्राथमिकता दिएर सर्वसाधारणलाई सीमित कोटा मात्र तोकिँदा बूढानीलकण्ठ स्कूलको गुणस्तरीय शिक्षा सबै नागरिकसम्म पुग्न सकेन।
अभिभावकले तोक्छन् शुल्क
धनगढीको सरस्वती मावि र टीकापुरको कर्णाली माविमा निजी विद्यालयबाट पनि विद्यार्थी प्रवेश परीक्षा दिन जान्छन्, तर सबैले मौका पाउँदैनन्।
मन जित्ने विद्यालय
सुर्खेतका ६ वटा नमूना विद्यालयमध्ये कुनैले शैक्षिक स्तर सुधारेर त कुनैले पढाइसँगै आय आर्जनका सीप बाँडेर अभिभावक-विद्यार्थी रिझाएका छन्।
अभिभावकले उठाएको स्कूल
धरानको पब्लिक हाइस्कूलले अभिभावकसँग थोरै शुल्क उठाएर विद्यार्थीलाई महँगा निजी स्कूलकै हाराहारी शिक्षा र सुविधा दिँदै आएको छ।
‘कक्षा ११ को भर्ना साउन मसान्त अगावै बन्द नगर्नू’
राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई साउन मसान्तसम्म भर्ना लिन निर्देशन दिएको छ।
विद्यालय समायोजनमा सकस
विद्यालय समायोजनमा हचुवा शैली अपनाइँदा दुर्गम भेगका बालबालिकाको पढाइसँगको दूरी अझ बढेको छ।
दशवर्षे रणनीतिक योजना बनाउँदै कृषि विश्वविद्यालय
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)ले विश्वविद्यालयको विकास र सुदृढीकरणका लागि दशवर्षे रणनीतिक योजना निर्माण गर्न लागेको छ।
अपाङ्गता भएकालाई विद्यालयमा ‘निषेध’
विद्यालयहरू अपाङ्गता भएकाहरूलाई पढाउने छुट्टै स्रोतसाधन नभएको भन्दै भर्ना गर्नै मान्दैनन्, गरिहाले पनि ऐन विपरीत शुल्क असुल्छन्।
बीपी प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य संग्रौला
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन्।
सांसदको माग– एसईईको नतीजा किन खस्कियो, छानबिन गरियोस्
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतीजा खस्किएको प्रति सांसदहरूले चिन्ता व्यक्त गरेका छन्।
एसईईमा नौ हजार ६३३ विद्यार्थीले ल्याए सबैभन्दा बढी जीपीए
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या नौ हजार ६३३ रहेको छ।
एसईईको नतीजा सार्वजनिक, कसरी हेर्न सकिन्छ?
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजा सार्वजनिक गरेको छ।
एसईईको नतीजा आज सार्वजनिक गरिंदै
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजा आज सार्वजनिक गर्ने भएको छ।
विद्यालय शिक्षामा बहुभाषिकता
हाम्रो जस्तो बहुभाषिक मुलुकमा बहुभाषिकता विनाको शिक्षाले समाज बुझ्ने र योग्य नागरिक उत्पादन गर्न सक्दैन। तसर्थ, भाषिक विभेदलाई अन्य विभेद सरह दण्डनीय मानेर शिक्षामा मातृभाषाहरूको प्रयोगलाई सुनिश्चित गरिनुपर्छ।
हेराल्ड कलेज काठमाडौंबाट ४८१ विद्यार्थी दीक्षित
हेराल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ।
‘डीआई राख्ने स्कूलको लाइसेन्स खारेज गरियोस्’
स्कूलमा ‘डीआई (डिसिप्लिन इन्स्ट्रक्टर)’ राख्न नपाउने व्यवस्था गर्न सांसदले सरकारसँग माग गरेका छन्।
यसरी सुधार्न सकिन्छ सार्वजनिक शिक्षा
सार्वजनिक शिक्षा सुधार्न ‘शासकीय संरचना’ सुधारमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरूले औंल्याएका छन्।
Previous
4
5
6
7
8
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.