HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
‘वर्षकै लाख विद्यार्थी विदेशिनु चिन्ताको विषय’
‘वर्षकै लाख विद्यार्थी विदेशिनु चिन्ताको विषय’ शिक्षाका क्षेत्रमा नेपालले प्रगति गरेको भए पनि वर्षकै लाख विद्यार्थी विदेशिनु चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन्।