गाउँपालिका अध्यक्षले मानसिक दबाब दिएको भन्दै १९ प्रधानाध्यापकद्वारा सामूहिक राजीनामा
मकवानपुरको मनहरी गाउँपालिकामा रहेका विभिन्न १९ विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिएका छन्।