HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
शिक्षक आन्दोलनका कारण बुधबारदेखि सामुदायिक विद्यालय बन्द हुँदै
शिक्षक आन्दोलनका कारण बुधबारदेखि सामुदायिक विद्यालय बन्द हुँदै शिक्षा ऐनमा असहमति जनाउँदै आन्दोलनरत शिक्षकहरू मन्त्रालयले बोलाएको वार्ता बहिष्कार गरेर आन्दोलनमा उत्रिने भएका छन्।