HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
जगदम्बा-श्री र मदन पुरस्कार अर्पण मदन पुरस्कार गुठीले २०८० सालको जगदम्बा-श्री सम्मान र मदन पुरस्कार अर्पण गरेको छ।
साहित्यकार लम्साललाई यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान गरिने गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार यस वर्ष साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ।