अष्ट्रेलियाबाट निर्जन रिजालको र्याप 'अर्थ' सार्वजनिक अष्ट्रेलियामा रहेका नेपाली युवा निर्जन रिजालको समूहले र्याप विधाको गीत 'अर्थ' को म्यूजिक सार्वजनिक गरेको छ। निर्जनले गीतमा अहिले युवा पुस्ताले गुजारीरहनु परेको समय र उनीहरूको सोचलाई प्रतिबिम्बित गरेका छन्।
यूट्युबमा 'सालको पात' को रेकर्ड कायमै, फेरि सहकार्य गर्दै गायक र संगीतकारको जोडी झन्डै एक वर्षअघि यूट्युबमा सार्वजनिक भएको यो गीतको लोकप्रियता यति छ, भ्यूज अहिले पनि निरन्तर बढिरहेको छ।