HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
लिम्बूहरूले महिलाको हात समाउन नपाउने राणाकालीन दुई आदेश
लिम्बूहरूले महिलाको हात समाउन नपाउने राणाकालीन दुई आदेश चुरौटेले चुरा लगाइदिंदा र धान नाच नाच्दा पुरुषले महिलाको हात समाउने कार्य राज्यको नीति-धर्म विपरीत भएको भन्दै राणा शासकले यसमा बन्देज लगाउन इस्तिहार र सनद जारी गरेका थिए।
गिरिजाप्रसादले नफर्काएको त्यो बन्दूक
गिरिजाप्रसादले नफर्काएको त्यो बन्दूक राणाशासन फाल्न नेपाली कांग्रेसको ‘जनमुक्ति सेना’ लाई बन्दूक दिएको धनकुटाको खयगुली नेवार परिवारका एक सदस्यले पञ्चायत विरुद्ध आफ्नो प्राणकै आहुति दिए।