HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
मथुरा श्रेष्ठले कृष्णप्रसाद भट्टराई र मदन भण्डारीलाई घरमा बोलाएर राखेको त्यो प्रस्ताव
मथुरा श्रेष्ठले कृष्णप्रसाद भट्टराई र मदन भण्डारीलाई घरमा बोलाएर राखेको त्यो प्रस्ताव खाना खाइसकेपछि डा.मथुराबाटै कुरा शुरू भयो। उहाँले भूमिका नबाँधी कृष्णप्रसाद भट्टराईजीलाई भन्नुभयो, “अब प्रजातन्त्रलाई स्थापित बनाउन जनआन्दोलनका मुख्य शक्तिबीच सहयोग र सहकार्य गर्नुहोस्। जनआन्दोलनको समझदारी जस्तै निर्वाचनमा पनि गरे राम्रो। नभए दरबारियाको षड्यन्त्रमा पर्ला देश ।” 
सम्झनामा पहिलो इतिहास-संशोधक
सम्झनामा पहिलो इतिहास-संशोधक राममणिको देहान्त भएको ५० वर्षसम्म केशवमणिले सम्हालेर राखेको शान्ति निकेतन पुस्तकालयको जिम्मेवारी अब कसले लेला भन्ने खुलदुली मलाई लागिरहेछ।