HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
जसको मृत्युले हङकङेली नेपाली समुदायलाई शोकमा डुबायो
जसको मृत्युले हङकङेली नेपाली समुदायलाई शोकमा डुबायो किसन राईको निधनले हङकङको नेपाली समुदाय अभिभावक गुमाएको टुहुरो जस्तै बनेको छ। यो क्षतिको भर्पाई हुन कठिन छ।
‘माणिकलाल दाइ’, जो कैयौं वामपन्थीका गुरु थिए
‘माणिकलाल दाइ’, जो कैयौं वामपन्थीका गुरु थिए देश सबैको साझा हो भन्ने दर्शन बोक्नेहरू पनि आ–आफ्नै सीमित र एकांकी घेराबाट बाहिर निस्कन नसक्दाको परिणाम हो, प्रा. माणिकलाल श्रेष्ठलाई नेवारका रूपमा मात्रै देख्नु।