विश्व सामाजिक मञ्चको काठमाडौं संस्करण सम्पन्न काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्चको १६औं संस्करण सोमबार सम्पन्न भएको छ।
९० सालको भूकम्पका स्मृतिहरू ९० वर्षअघि माघ २ गते ८.३ म्याग्निच्यूडको भूकम्प भोगेर बाँचेकाहरू अहिले पनि त्यो त्रासदी र शोक सम्झिन्छन्।