HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
मिडिया एक्सन नेपाल बन्यो अन्तर्राष्ट्रिय सञ्जालको सदस्य मिडिया एक्सन नेपाल सूचना तथा लोकतन्त्र सम्बन्धी अन्तर्राष्ट्रिय नागरिक संस्थाहरूको सञ्जाल ‘कोलिसन अन इन्फर्मेशन एन्ड डेमोक्रेसी’ मा सामेल भएको छ।
माओवादी नै प्रशंसा गर्छन् शिक्षक मुक्तिनाथ अधिकारीको शिक्षक मुक्तिनाथ अधिकारीलाई माओवादीले कक्षाकोठाबाट लगेर गाउँछेउकै बारीमा गोली हानी हत्या गरेको २३ वर्ष बितिसक्दा पनि दुराडाँडावासीले बिर्सिन सकेका छैनन्।