HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार टिप्पणी
संवैधानिक पदाधिकारी नियुक्तिमा ‘सर्वोच्च’ उपेक्षा
संवैधानिक पदाधिकारी नियुक्तिमा ‘सर्वोच्च’ उपेक्षा संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिट दुई वर्षसम्म टुङ्गो नलाग्दा एकातिर न्यायालयको आलोचना हुन थालेको छ भने अर्कातिर नियुक्ति पाएका पदाधिकारीले पनि ढुक्कसँग काम गर्न सकेका छैनन्।