HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन्।
मोहनविक्रम सिंह ८८ वर्षमा फेरि मसालको महामन्त्री
मोहनविक्रम सिंह ८८ वर्षमा फेरि मसालको महामन्त्री नेकपा (मसाल)को महामन्त्रीमा फेरि मोहनविक्रम सिंह चयन भएका छन्।