HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
४० मेगावाट विद्युत्‌ खरीद-बिक्री सम्झौता गर्न बाङ्लादेशले बोलायो
४० मेगावाट विद्युत्‌ खरीद-बिक्री सम्झौता गर्न बाङ्लादेशले बोलायो बाङ्लादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत्‌ खरीद-बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ।