HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
पश्चिम तराई र मधेशमा पाँच दिन तातो हावा चल्ने
पश्चिम तराई र मधेशमा पाँच दिन तातो हावा चल्ने पश्चिम तराई र मधेशमा आजदेखि पाँच दिन तातो हावा अर्थात् तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
एमाले परिषद् बैठकमा छलफल गर्न ६ समूहसँगै ‘लोकतान्त्रिक भित्तो’
एमाले परिषद् बैठकमा छलफल गर्न ६ समूहसँगै ‘लोकतान्त्रिक भित्तो’ नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनमाथि आज ६ वटा समूहमा छलफल शुरू भएको छ।