HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
विश्वकपमा ‘सुपर-८’ का सात टोली तय, नेपालको खेलपछि अन्तिम टोली टुंगो लाग्ने
विश्वकपमा ‘सुपर-८’ का सात टोली तय, नेपालको खेलपछि अन्तिम टोली टुंगो लाग्ने आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह चरणका खेल अन्तिमतिर पुग्दा ‘सुपर-८’ का सात टोली तय भएका छन् भने नेपालको खेलपछि आठौं टोली टुंगो लाग्नेछ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन माग
प्रधानमन्त्रीको भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन माग प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा संसद्लाई जानकारी गराउन माग गरिएको छ।