HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
दुबईको फर्जी कलेजमा फसाइएका नेपाली विद्यार्थी कक्षा सञ्चालन नगरी महीनौं अलपत्र पार्ने किङ्स इन्टरन्याशनल इन्स्टिच्यूट आधिकारिक निकायमा दर्ता नै नरहेको भेटिएपछि विद्यार्थीले बल्ल आफू ठगिएको थाहा पाए।
हावा सबैभन्दा विषाक्त रहेका मुलुकमध्ये नेपाल सातौंमा नेपालीको आयु नै औसतमा ३.४ वर्षले घटाइरहेको वायु प्रदूषण नियन्त्रणमा सरकारको पहल हदै फितलो सावित भएको छ।