HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउन रास्वपाले माग्यो स्पष्टीकरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउन स्पष्टीकरण मागेको छ।
कांग्रेस पनि कर्णाली सरकारमा, चार मन्त्रीले लिए शपथ नेपाली कांग्रेस पनि कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ।