HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित
कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदबीच धकेलाधकेल भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।