HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
बालुवाटारमा दाहाल, देउवा र ओली छलफलमा
बालुवाटारमा दाहाल, देउवा र ओली छलफलमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्।
आफ्नै नेता कुटेको आरोपमा राप्रपाका सहायक महामन्त्री सहित तीन जना निलम्बित
आफ्नै नेता कुटेको आरोपमा राप्रपाका सहायक महामन्त्री सहित तीन जना निलम्बित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठलाई कुटपिट गरेको आरोपमा सहायक महामन्त्री प्रेम बलायर सहित तीन जना निलम्बनमा परेका छन्।