HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
अनुदान लिने नलिने नेपालको हातमा : एमसीसी अमेरिकाले नेपालको संसद्ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन नगर्दा लाखौं नेपालीले यसको लाभ लिन नपाएको बताएको छ।
साइकलमा ललितपुर महानगरको हरियो ‘क्रान्ति’, धमाधम रंग्याउँदै साइकल लेन साइकल प्रयोगकर्ताहरुले हरियो रङ पोतेर लेन छुट्याइएको सडकमा साइकलसहितको फोटो सामाजिक सञ्जालमा राख्दै ललितपुर महानगरको यो कामको चर्चा गरिरहेका छन्।