HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
बाङ्लादेशका नोबल पुरस्कार विजेता युनुसका पक्षमा विश्वका नेता र नोबल विजेताको आह्वान
बाङ्लादेशका नोबल पुरस्कार विजेता युनुसका पक्षमा विश्वका नेता र नोबल विजेताको आह्वान विश्वका १७० भन्दा बढी नेता र नोबल पुरस्कार विजेताले मोहम्मद युनुस विरुद्ध चलिरहेको मुद्दा स्थगित गर्न बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनासँग अनुरोध गरेका छन्।
नौ वर्षमा पहिलो पटक पत्रकारसँग दोहोरो संवाद गर्दै नरेन्द्र मोदी
नौ वर्षमा पहिलो पटक पत्रकारसँग दोहोरो संवाद गर्दै नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छन्।