नेपालीहरू सामूहिक रूपमा रूसी सेना त्याग्दै छन् : युक्रेनी गुप्तचर
युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर संस्थाले नेपालीहरूले सामूहिक रूपमा रूसी सेना त्यागिरहेको जानकारी दिएको छ।
तत्काल युद्धविराम गर्न इजरायललाई मित्रराष्ट्रहरूको अनुरोध
आफ्ना मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संस्थाले बारम्बार निन्दा गरे पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने रफाह शहरमा आक्रमण रोक्ने पक्षमा छैनन्।