विश्वव्यापी काेराेनाभाइरस महामारी

५५९०३५८

हालसम्म संक्रमित

२३६६५७४

निको भएका

३४७९०७

मृत्यु हुनेको संख्या

नेपाल

६८२

जम्मा संक्रमित

११२

निको भएको

मृत्यु

अपडेटः मंगलबार, १३ जेठ २०७७ । ११ः१५ बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

रिपोर्ट सोमबार, असार २३, २०७६

राम्रा १०७ विद्यालय

मस्त केसी

कक्षा ११ पढ्ने तरखरमा रहेका विद्यार्थीलाई विद्यालय छनोट गर्न सजिलो होस् भन्ने हेतुले अब्बल विद्यालयको सूची प्रस्तुत गरिएको छ । कक्षा १२ को परीक्षामा कम्तीमा ३० विद्यार्थीलाई सहभागी गराएका र तीमध्ये कम्तीमा ७० प्रतिशत विद्यार्थीले २. ४१ देखि माथिल्लो जीपीए ल्याउन सफल विद्यालय यो सूचीमा परेका छन् । उत्कृष्ट ३२ मा परेका विद्यालय यहाँ दोहो‍र्‍याइएको छैन । 

पढ्नुहाेस्:

११ र १२ कक्षाका उत्कृष्ट ३२ विद्यालय

पढाइ कि सिकाइ ?

प्रतिकृया दिनुहोस